पुर्व सचीव उपाध्याय पक्राउ

काठमाडौं ,बुधबार बैशाख १० गते । पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार