१५६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं,विहिबार जेठ १५ गते । विहिबार थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमितहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार