• तरुण दल भवन निर्माण गर्न केन्द्रीय सदस्य छन्त्यालद्धारा २ लाख सहयोग

    काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तरुण दलको केन्द्रीय कार्यालय रहेकाे स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गर्नुभएको हो । म्याग्दी सदरमुकाम बेनी निवासी केन्द्रीय सदस्य छन्त्याल तरुणदल म्याग्दीका निवर्तमान अध्यक्ष...

  • माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी

    बेनी ।नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा शेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन् ।बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बह...

  • एमाले म्याग्दीको शुभकामना आदानप्रदान तथा चियापान : आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्नेमा जोड

    बेनी  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा  शुक्रवार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियानपान समारोह आयोजना गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेक...

  • एमाले म्याग्दीद्वारा शुभकामना आदानप्रदान तथा चियापान आयोजना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले नयाँ वर्षमा शुभकामना आदानप्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुक्रवार जिल्लास्थित सबै सरोकारवाला निकायको उपस्थितिमा शुभकामना आदानप्रदानसहित चियापान गर्ने कार्यक्रम आयोजना गरिएको हो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अरा...

  • एमाले म्याग्दीकाे वडा तहमा अधिवेशन जारी

    बेनी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन जारी छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमाले म्याग्दीले वडा तहको अधिवेशन गर्न थालेको हो ।अन्नपुर्ण गाउँपालिका–२,भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा...

  • एमाले म्याग्दीका पालिका कमिटी पदाधिकारीहरुलाई अभिमुखिकरण

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले...

  • एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश

    बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका–५,मल्कबाङ वडा कमिटि अध्यक्ष घनबहादुर परियार सहित आठ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । एमाले परित्याग गरेर वडा कमिटिका अध्यक्ष परियार सहित अन्य पदाधिकारी र सदस्यहरु सोमबार कांग्रेस प्रवेश गर्नुभएको हो । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष परियार सहित भीमबहादुर...

  • कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)

    गलेश्वर।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था  मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ...

  • यी हुन् एमाले म्याग्दीका पालिका हाक्ने नेताहरु

    बेनी । नेकपा एमाले म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व समेत चयन गरेको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा अधिवेशनबाट सर्वसम्मत चुनिएका पालिका कमिटीमा युवा नेताको बर्चस्व रहेको छ । एमालेले सबै पालिकामा दोस्रो अधिवेशनबाट नयाँ कमिटी चयन गरेको हो । बेनी नगरपालिका कमिटी...

  • नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल

    बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो । त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा ...