• रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेत...

  • म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु

    म्याग्दी, २ असार । म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ पदयात्रा (ट्रेकिङ) मार्गको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि पाँच सदस्यीय टोली प्रस्थान गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहल तथा नेपाल सरकारको पर्यटन विभागको सहयोगमा टोली मुदी गाउँबाट गुर्जा गाउँतर्फ प्रस्थान गरेको हो । टोल...

  • नेपालमा इन्धनको मूल्य यथावत्

    काठमाडौं, २ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् कायम राखेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिको २०८३ असार १ गतेको निर्णयअनुसार सोमबार राति १२ः०१ बजेदेखि लागू हुने गरी हाल कायम रहेको मूल्यमा कुनै परिवर्तन नगरेको जनाएको...

  • गण्डकी प्रदेशले ल्यायो झन्डै ३३ अर्बको बजेट

    पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख...

  • म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा (तस्बिरहरु)

    बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको अवसरमा विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्...

  • आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत

    काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ १२ खर्ब ७० अर...

  • वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ ,४ र ५ नागरिकलाई वडामै राष्ट्रिय परिचयपत्र उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तर्गत शनिबार मालिका गाउँपालिका–३ ,रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओखरबोटमा १२ जनालाई वितरण गरिएको थियो । त्...

  • योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग

    म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेग स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व योगकुमार फगामीले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फगामीले स्थानीय स्तरमा क्रियाशील संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यल...

  • ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोट स्थित सिद्धार्थ माविलाई एक लाख ८५ हजार ५५५ रपैयाँ सहयोग गर्नुभएको छ । भने सोही विद्यालयलाई ...

  • तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप तथा प्याकेजिङ तालिम

    बेनी, २९ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिड्स नेपालको आर्...