६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाण्डौं ,बुधबार असार १० गते ।

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया १० हजार ७ सय २८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार