नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं,मंगलबार असार २३ गते ।
नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३५ पुगेको छ । त्यसैगरी निको भएर घर फर्किनेको संख्या ७४९९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार