पुनर्गठित मन्त्रीमण्डलमा महिलाको सहभागिता न्युन (नामावली सहित)

काठमाण्डौं ,बुधबार मंसिर ४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् ।

जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्री छन  । यस अघिको मन्त्री मण्डलमा तीन जना सहभागी भए पनि पुनर्ग्ठित मन्त्री मण्डलमा दुई जना महिला मात्र सहभागि भएका छन् ।

यस अघि म्याग्दीबाट मन्त्री मण्डलमा सहभागि हुनुभएकी बालबालिका तथा जेष्ठमन्त्री थममाया थापा मगर पुजर्ग्ठित मन्त्री मन्डलमा अटाउनुभएको छैन् । उहाँको मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ ।

३३ प्रतिशत सहभागिता सुनिश्चित भए पनि नेतृत्वतहमा महिलाको सहभागिता भने सन्तोषजनक नरहेको महिला अधिकारकर्मी बताउछन् । नेपालको हरेक परिवर्तनको आन्दोलनमा महिलाको भुमिका देखीए पनि शासकिय तहमा भने महिलाको सहभागिताको अवस्था चिन्ताजनक रहेको उनिहरुको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सिपारिस् गरेका मन्त्रीको नामावली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार