सिरहामा अनौठो जनावर फेला

सिरहा ,विहिबार मंसिर १२ गते । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका- १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्।

जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ ।

तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो । हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराउनुभयो । जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको यशलाई हामी समयमै बन्यजन्तु केन्द्रमा पठाउने बताए ।sirahatimes

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार