उसुकी निमा घर्तीले चुमिन स्वर्ण

काठमाडौं,विहिबार मंसिर १९ गते । १३ औं सागअन्तर्गत नेपालले उसुमा अर्को स्वर्ण हात पारेको छ । बिहीबार भएको खेलमा उसुकी निमा घर्तीले स्वर्ण जितेकी हुन् ।उसुको नानछान अलराउन्डमा निमाले स्वर्ण जितिन् । बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै उनले स्वर्ण चुमेकी हुन् ।नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार