सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु

धनगढी,शुक्रबार मंसिर २० गते । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ ।


वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।वित्तीय सम्मेलनको उद्धघाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको हो । paschimtoday

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार