काठमाडौमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौ , सोमबार चैत १० गते ।
काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार