आजदेखी नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

काठमाडौ ,मंगलबार चैत ११ गते ।मंगलबारदेखी देश पूर्ण रुपमा लकडाउन गरिएको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार