• दानामा पुनः मतगणनाको माग भएपछि अन्नपूर्णको मतगणना स्थगीत

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्...

  • अन्नपुर्ण–१मा एमालेको प्यानल नै विजयी

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् । ३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाए। वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, बिर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्ब...

  • नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोव...

  • नारच्याङमा कांग्रेसको चुनावी सभा,‘युवालाई रोजगारी पहिलो प्राथकिता’

    म्याग्दी । नेपाली कांग्रेसले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा चुनावी सभा सम्पन्न गरेको छ । मंगलबार लेक गाउँ र नारच्याङमा गरि दुई ठाउँमा एकै दिन चुनावी सभा सम्पन्न गरेको हो । उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीरले अहिलेको स्थानीय तह निर्वाचनमा नेपाली ...

  • दानामा कांग्रेसको चुनावी सभा

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षक...

  • अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र

    शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत मतदातालाई भोट मागेका छन्।शनिबार शिखमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले स्थानीय तहको निर्व...

  • अन्नपूर्णमा कांग्रेसका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा

    पाेखरेबगर । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको उम्मेदवार बन्नुभएका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्नुभएको छ । आइतबार उम्मेदवारी दर्ता गरेसँगै मत माग्न र जनताको आवश्यकता बुझ्न अन्नपूर्णका कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियान र प्रचारप्रसारमा लागेको नेपाली कांग्रेस म्याग...

  • अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । न...

  • माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सहित कार्यकर्ताहरु एमाले प्रवेश

    म्याग्दी ।आगमी ३० बैशाख हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका ओम प्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । फगामी सहित माओवादीको वडा नम्वर २ का सम्पूर्ण उम्मेदवारहरु एमालेमा प्रवेश गर्नुभएको हो । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्...

  • अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्न...