• माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

    म्याग्दी । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ । लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । वडा अध्यक्षको उमेद्वार सिफार...

  • धवलागिरीमा एमालेबाट अध्यक्षमा चार र उपाध्यक्षमा सात जना सिफारिस

    म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि ...

  • धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ ।गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रमुख प्रशासकीय अधिक...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो । गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार २०७८/७९ को प...

  • दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण,करिब साढे पाँच महिना पछि बल्यो विजुली (फाेटाे फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ लुलाङमा करिब साढे पाँच महिना पछि विद्युत सेवा सुचारु भएको छ । २० भदौमा दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । सो परियोजना पुनर्निर्माण भएपछि करिब साढे पाँच महिना पछि व...

  • दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)

    बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर ब...

  • हिउँले छोपिएको मुना गाउँ (फोटो फिचर)

    म्याग्दी । हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । तस्बिर : मुना,म्याग्दीको फेसबुक पेजबाट ...

  • म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)

    बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको दे...

  • नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध

    बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी  निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठन...