• मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी कार्यक्रम

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा आज (सोमबार) पेरिनेटल मृत्यु निगरानी प्रतिकार्य अभिमुखीकरण कार्यक्रम गरिएको हो । समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्युलाई न्युनीकरण गर्न...

  • किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

    बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान रोप्नेको उस्तै व्यस्तता । जिल्लाको अधिकांश ठाउँका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलम...

  • नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप खरिद गरी वितरण गरिएको हो । ल्यापटप पाउने...

  • सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

    निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।सिङ्ग...

  • पिताको वार्षिक पुण्य तिथिको अवसरमा विद्यालयलाई शैक्षिक पोशाक वितरण

    बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नु...

  • बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

    सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आउँदो आवको लागि कुल ७३ करोड २२ लाख रुपैयाँ बराबर...

  • बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

    बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजता किसान,...

  • बाँझो जग्गा उपयोगमा ल्याउन गर्न घरेलु उद्योग महासंघको माग

    म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतियोग्य तर बाँझो रहेका जग्गाको पहिचान गरि बेरोजगार युवा परिचालन गरेर ...

  • चिनाखेत खानेपानी योजना अलपत्र

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ चिनाखेतका मनबहादुर पुनको घरमा एक वर्षअघि नै मिटर र धारा जडान भएको थियो । “पाइप ल्याएर मिटर र धारा जोडेपनि पानी आएको छैन”, उहाँले भन्नुभयो “इन्टेक, टङ्की, मुख्य र वितरण पाइपलाइन निर्माणले पूर्णता नपाउँदा खानेपानी योजना अलपत्र बनेको छ ।” मनबहादुर मात्र नभएर मिटर र धारा जोडेका चिन...

  • बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना गरिने

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभ...