• म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले...

  • आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भा...

  • दरबाङ बजार अनुगमन (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे  नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान ...

  • नेपाल शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुवेदी चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा दरबाङ्ग २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुवेदी चयन हुनु भएको छ। शनिवार जिल्लाको मालिका गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ्गमा सम्पन्न दोस्रो अधिवेसन बाट अध्यक्षमा सुवेदी सर्वसम्मत चयन हुनु भएको हो। सुवेदी जनप्रिय मावि दरबाङ्गमा प्रअको रुपमा अध्यापनरत हुनुह...

  • सिद्धार्थ माविलाई तीन लाख ७० हजार रुपैयाँ सहयोग (फोटो फिचर)

    म्याग्दी । यहाँका तीन जना बृद्धबृद्धाले ८४ पुजाको अवसरमा  विद्यालयलाई नगद सहयाेग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख र उहाँकी श्रीमति धनमाया पुनले एक लाख तथा सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ मा...

  • बिम गाउँलाई तपोभूमि घोषणा (तस्बिरहरु)

    नवीन जुग्जाली म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवं ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी नामाकरणको हिसाबले हेर्दा यो स्थल सामान्य स्थल नभई तपोस्थल ह्ुनुपर्छ भन्ने हाम्रा बिमबा...

  • प्रकाश माविका शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकक...

  • रक्तक्यान्सरबाट थलिएका रुमका १० बर्षिय निश्चलको उपचारमा आर्थिक अभाव

    रुम । म्याग्दीको मालिका गाउँपालिका–२,रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना हुनुभएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म छ लाख रुरपैयाँ भन्दा बढी खर...

  • तातोपानी बजार र दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री समक्ष बजेट माग

    बेनी । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४,स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बजेट माग गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट ...

  • दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)

    बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर ब...