• ४४ औं पटक हिमाल आरोहण गरेर निर्मल पूर्जाले बनाए विश्वकीर्तिमान,अक्सिजनबिनै १४ अग्ला हिमाल चढेर बनाउँदै नयाँ विश्वकीर्तिमान

    म्याग्दी । विश्वकिर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले १५ महिनामा सक्ने लक्ष्य भएपनि मौसमका कारण सम्भव नभएको बताउनुभयो । ‘...

  • पिप्ले घर बताउने एक युवा मलेसियामा अलपत्र

    बेनी । उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ । रघुगंगा गाउँपालिका- ३ नम्बर वडामा पिप्ले गाउँ रहेको छ । तर सोही नाम गरेको ठाउँ अन्य ठाउँमा सम...

  • सुर्यमुखी युवा क्लबको अध्यक्षमा बुढाथोकी

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,घरथोक स्थित सामाजिक क्रियाकलापमा सक्रिय संस्था सुर्यमुखी युवा क्लबको अध्यक्षमा विनोद बुढाथोकी चयन हुनुभएको छ । सल्लाहकार समिति संयोजक बालकुमार फगामीका अनुसार,क्लबको छैठौं अधिवेशनबाट अध्यक्षमा बुढाथोकी सहित उपाध्यक्षमा तारकबहादुर घर्ती ,सचिवमा अनुप घर्ती ,सहसचिवमा भवना घर्ती ,कोषाध...

  • दग्नामकी मृगौला पीडित सुनमायाँद्वारा सहयोगको अपिल

    दग्नाम । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् । करिव १० वर्ष अगाडी...

  • अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन् बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

    काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइ...

  • बाबियाचौरमा महायज्ञको तयारी तिब्र 

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गत...

  • पत्रकार र कलाकार सम्मानित

    म्याग्दी । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएक...

  • बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)

    म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।  बेनी नगरपालिका, पर्य...

  • म्याग्दीकाे रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।स्वास्थ्य कार्यालयका खोप सम्बन्धी कार्यक्रमका प्रमुख ...

  • एमाले म्याग्दीको शुभकामना आदानप्रदान तथा चियापान : आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्नेमा जोड

    बेनी  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा  शुक्रवार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियानपान समारोह आयोजना गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेक...