• अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

    काठमाडौँ । आजदेखि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेक...

  • ५७ अंकले बढ्यो सेयर बजार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको हो । यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ४८ कर...

  • प्रदेश १ को बजेट बहुमतले पारित

    मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ ...

  • सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

    काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो । सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर...

  • स्व. रानाको वार्षिक पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

    पोखरा ।समाजसेवी स्व. रामकृष्ण रानाको वार्षिक पुण्य तिथिमा उहाँका परिवारले पोखरा वृद्धाश्रममा खाद्यान्नसहित दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । स्व. रानाको प्रथम वार्षिक पुण्य तिथिमा बिहीबार पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरिएको हो । पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुुगी स्व...

  • विश्वकपका १८ लाख टिकट बिक्री

    दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको जनाएको छ। दोस्रो चरणको टिकटका लागि विशेष गरी आयोजक देशका लागि फिफाले प्राथमिकता द...

  • ७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

    काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३.६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छै...

  • ११.८२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।कुल २३० कम्पनीको २३ हजार १३३ कारोब...

  • २३.८५ अंकले घट्यो सेयर बजार

    काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यसदिन नेप्से सूचक २३.८५ अंकले घट्दै १९३३.१३ अंकमा झरेको छ । यस्तै, आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७...

  • हेटौंडाको बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति

    मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको हो । नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मी...