• मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...

  • म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको वार्षिक उत्सवको अवसरमा रक्तदान (तस्बिरहरू)

    काठमाडौं । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै वार्षिक उत्सवको अवसरम...

  • संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम

    बेनी । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो ...

  • ट्याक्टर दुर्घटनामा चालक परियारको मृत्यु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ,३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ। कालोपत्र गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो । दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–३,स्थित मालिकाका २३ बर्षिय युवा सुजन परिय...

  • गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । जिल्लाकाे बेनी नगरपालिका- ९, स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो ।गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं ...

  • पर्वत र म्याग्दीका स्थानीय न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया

    म्याग्दी । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिबक्ताको कार्यालयको आयोजनामा शुक्रबार बेनीमा सो कार्यक्रम संचालन गरिएको हो । कार्यत्रममा सहभागी दुई जिल्लाका न्यायिक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने ...

  • जलजला गाउँपालिकाको ४७ करोड १० लाखको बजेट पारित

    लामाखेत। पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नु...

  • जलजला गाउँसभास्थल तनावग्रस्त

    लामाखेत। जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा बहुमत नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । नेकपा एमालेबाट निर्वाचित सदस्यले माइक खोस्ने प्रयास गर्दै नाराबाजी गरिरहेका छन् । गाउँपाल...

  • रुममा निशूल्क दन्त शिविर

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–२, रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ ।लायन्स क्लव अफ म्याग्दी दरबाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको क्लवका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । निशूल्क औषधी, ब्रस वितरण गर्नुका साथ दाँत ...

  • गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यवसायिक कृषि गर्दै आएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।गाउँपालिकाले हाते ट्याक्टरका साथै सुन्तला खेती गर्ने कृषकहरुलाई सुन्तला टिप्नका लागि प्...