Myagdi News - Page 3 of 1861 - For All,Forever

सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)

बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीको समन्वयमा जिल्लाका सरोकारवालाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतीकरण ग...

पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचार...

तरुण दल भवन निर्माण गर्न केन्द्रीय सदस्य छन्त्यालद्धारा २ लाख सहयोग

काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तरुण दलको केन्द्रीय कार्यालय रहेकाे स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गर्नुभएको हो । म्याग्दी सदरमुकाम बेनी निवासी केन्द्रीय सदस्य छन्त्याल तरुणदल म्याग्दीका निवर्तमान अध्यक्ष र कांग्रेस केन्द्री...

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडिओ सहित)

म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडिओ अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभ...

राष्ट्रिय

सबै पढ्नुहोस्

सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)

बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङक...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

४४ औं पटक हिमाल आरोहण गरेर निर्मल पूर्जाले बनाए विश्वकीर्तिमान,अक्सिजनबिनै १४ अग्ला हिमाल चढेर बनाउँदै नयाँ विश्वकीर्तिमान

म्याग्दी । विश्वकिर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाईट हिमालयन एडभेन्चर्स प्...

सडक मानवको व्यवस्थापनमा सरोकारवालासँग अन्तरक्रिया (तस्बिरहरु)

बेनी । सडक मानव व्यवस्थापन तथा उद्धार, राहतको लागि सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीको समन्वयमा जिल्लाका सरोकारवालाहरुसँग अन्तत्र्रिmय...