• भेटघाटफाँटामा डेढ दशकपछि बल्यो बिजुली

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुक...

  • सडकको हरियो लेनमा गुड्न थाले साइकल

    काठमाडौं । ललितपुरको सडकमा छुट्टयाइएको हरियो रङको साइकल लेनमा साइकल गुड्न थालेका छन् । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो । हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । रातोपाटीबाट साभार ...

  • पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान हुँदै

    गण्डकी । सरकारले स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण प्रक्रियाले गति लिएको छ । पुम्दीकोट कोट विकास समितिको सकृयतामा रु ४० करोड लागतमा निर्माणाधिन विशाल महादेव मूति कार्यअन्तर्ग...

  • दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु

    बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ ल...

  • तीन वर्षभित्र खरका छाना विस्थापन गरिन्छः राज्यमन्त्री मानन्धर

    काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् । राज्यमन्त्री मान...

  • मर्स्याङ्दीमा फेरि ५० मेगावाटको जलविद्युत्

    लमजुङ । यसअघि दुई ठूला जलविद्युत् आयोजना निर्माण गरिएको मर्स्याङ्दीमा ५० मेगावाटको अर्को जलविद्युत् निर्माण प्रक्रिया थालिएको छ । बेंसीसहर नगरपालिका–१० र वडा नम्बर–६ लाई मुख्य प्रभावित क्षेत्र बनाएर मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजना निर्माण हुन लागेको हो । विद्युत् खरिद सम्झौता ९पीपीए० र लगानी व्यवस्थापन गरी आयोजनाक...

  • ५ सय मेगावाटको जलविद्युत आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

    काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको हो । त्यसबारे ऊर्जा...

  • गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी

    पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो। मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको...

  • सुरुङ बनाउन ४३ वटा प्रस्ताव

    काठमाडौँ । काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङ निर्माणका लागि गरिएको प्रि–क्वालिफिकेसन टेन्डरमा ४३ वटा प्रस्ताव परेका छन् । उक्त मार्गको छोक्रेडाँडादेखि धेद्रे खोलासम्मका लागि २१ वटा कम्पनीले बोलपत्र दाखिला गरेको नेपाली सेनाले जानकारी दिएको छ । धेद्रे खोलादेखि लेनडाँडासम्मका लागि २२ वटा कम्पनीले बोलपत्र दाख...

  • काठमाडौं उपत्यकाका दरबारहरुको पुननिर्माण हुँदै

    काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केशरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधि मा...