• एसईई र कक्षा १२का उत्कृष्ट विद्यार्थीलाई सम्मान

    म्याग्दी । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइम...

  • दुखुबेशीमा निशुल्क दन्त शिविर

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चा...

  • मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम (फोटो फिचर)

    बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समि...

  • विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छाैं : मुख्यमन्त्री पाण्डे

    म्याग्दी । दुई दिन सम्म सञ्चालन हुने नेपाल जेसीजको क्षेत्र ‘ख’सम्मेलन आजदेखि बेनीमा सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजित उक्त सम्मेलनको विहीबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्र...

  • प्रदेश आमसञ्चार विद्येयक सञ्चार विरोधी छैन : मुख्यमन्त्री पाण्डे

    म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा दर्ता भएको आमसञ्चार विद्येयक सञ्चार र पत्रकारमैत्री भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले विहिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थाम...

  • नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु,चारजना सम्मानित (फोटो फिचर)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा विहिबारदेखि सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढीले सहभागिता ...

  • ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  

    पिप्ले  । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्...

  • कतारमा वृहत रक्तदान कार्यक्रम हुँदै

    म्याग्दी । कतारमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोनां कतार र माेना कतार वहुउद्धेश्यीय अक्षयकाेषकाे आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम हुने भएको हो । हमाद हस्पिटलमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा रक्तदान गर्न आह्वान गरिएको छ । रगत ...

  • मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण

    बेनी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र म...

  • नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा भोलीदेखि औपचारिक रुपमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । सम्मेलनकाे तयारी भएकाे छ ।असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ ।  म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने...