• मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, ३ घाइते

    वीरगञ्ज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इल...

  • डम्मरामा दुई सवारीसाधनमा आगलागी

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा दुई सवारीसाधनमा आगलागी भएको छ । विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको हो । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ...

  • फोहोरमा नवजात शिशुको शव फेला

    काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । अनलाइनखबरबाट...

  • टिपरको ठक्करबाट २ छोरीको मृत्यु, बुवा गम्भीर घाइते

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४...

  • मधुमेहका बिरामीलाई उपचारको दायरामा ल्याउने स्वास्थ्यमन्त्री खतिवडाको भनाई

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले प्रायः जसो मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको बताउनुभएको छ । राजधानीका आयोजित एक कार्यक्रमा मन्त्री खतिवडाले मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउनका सरकारले छिट्टै योजना बताउने बताउनुभयो । नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको ...

  • मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु

    काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल या...

  • आगलागी हुँदा आठ घर जलेर नष्ट, एकको मृत्यु

    काठमाडौँ । उदयपुरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आइतबार उदयपुरगढी गाउँपालिका–१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । आगलागी हुँदा उनकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो। गौतमका अनुसार श...

  • शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

    धनुषा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताउनुभएको छ । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अ...

  • बस दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौं । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो । ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथो...

  • सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

    काठमाडौँ । ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहनुहुन्छ। गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा स...