• मालिका र धवलागिरीमा वाइसिएलको नयाँ नेतृत्व चयन

    म्याग्दी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलले मालिका र धवलागिरी गाउँपालिकामा कमिटिको नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा ...

  • म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक

    म्याग्दी । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका–५, मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो । छन्त्यालको दिवंगत शर...

  • मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा  पचास लाख रुपैयाँ  बिनियोजन भएको भवनको संरचना तयार पार्न...

  • मराङमा वडा कार्यालय भवन निर्माण शुरु

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–६ ,मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु। एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले  ८५ लाख...

  • २२ वर्षीया रोका मगरको उपचार रोकियो, आर्थिक सहयोग गर्न अपिल

    पोखरा । आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका  गाउँपालिका- ३,पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो ।२६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । र...

  • धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । गाउँपालिकाको सहयोग र शान्तिका लागि समग्र विकास संस्थाको आयोजनामा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र ...

  • धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

    शिवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन ९लर्न०को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । ...

  • धवलागिरीको मुनामा स्तन तथा पाठेघर सम्बन्धी शिविर सुरु

    बेनी । म्याग्दीकाे धवलागिरी गाउँपालिका वडा नम्बर ३ स्थित मुनामा स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सुरु भएकाे छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा आइतबारदेखि गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर सुरु भएको ...

  • कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ...

  • मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)

    बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्न...