• मंगला गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई

    बेनी । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ ।आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी बिजयी भएको हो । यसैगरी उ...

  • मंगला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । रनबाङस्थित खेलमैदान सूरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । माघ १५ गतेसम्म संचालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयको सहभागिता र...

  • काफलचौरमा बोलेरो जिप पल्टिँदा एकको मृत्यु ,७ जना घाइते

    म्याग्दी । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१,स्थित थाइबाङबाट बेनीतर्फ आउँने क्रममा सोही गाउँपालिका–२ ,स्थित काफलचौरमा सोमबार बिहान विहान ११ः२० बजेको समयमा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिपअचानक गुडेर पल्टिदा जिपमा सवार मंगला गाउँपालिका–१,की ५० बर्षिया फौम...

  • बरंजामा दन्त परिक्षण शिविर

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औषधी वितरण...

  • विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)

    बरंजा । यहाँका एक परिवारले विद्यालयहरुलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ३ घर भई हाल बेलायत निवासी शिला थापा ,मंगली पुन ,छोरी प्रमिला थापा र विपना थापाले वडा नम्बर ३ र ४ का आठ वटा विद्यालयलाई चार लाख २१ हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरिव त...

  • जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )

    बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल ग...

  • देवीस्थानमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा हिँजो (शनिवार) महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । ...

  • जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

    कुहुँ । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्ज...

  • पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

    पूर्णगाउँ। म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेका हुन् ।मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवन...

  • ‘गठबन्धनले म्याग्दीका तीन वटै सिट जित्छ’

    बेनी । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उम्मेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३. बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् । प्रतिनिधिसभा स...