• नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई

    म्याग्दी।म्याग्दीको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स...

  • प्रशासनीक सेवालाई थप सहज र प्रभावकारी बनाउनेछौं : प्रजिअ पौडेल

    बेनी । भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका तुलसीराम पौडेलले प्रशासनीक सेवालाई थप व्यवस्थित बनाउने बताउनुभएको छ । सोमबार पत्ररकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कानुनमा उल्लेखित सेवालाई थप सहज र सरल बनाउन योजना सहित काम गर्ने बताउनुभयो । ‘गृहमन्त्र...

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेनीमा महिला सशक्तिकरण कार्यक्रम

    म्याग्दी ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्...

  • जाडो बढ्यो (तस्बिरहरू)

    बेनी । केही दिन यता हिमाली जिल्ला म्याग्दी लगायत देशभर जाडो बढेको छ । जाडोको समयमा सदरमुकाम बेनी लगायत विभिन्न ठाउँमा दाउरा बालिएको छ। जाडोबाट बच्न दाउरा बालेर वृद्ध, बालबालिका लगायतले आगो ताप्ने गरेका छन् । ...

  • बरंजामा दन्त परिक्षण शिविर

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औषधी वितरण...

  • नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा आइतबारदेखि बेनी स्थित खुल्ला मञ्चमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता १९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनका अवसरमा आइतबार बेनीमा निकालिएको मह...

  • नारच्याङमा चिस्यान केन्द्र सञ्चालन (तस्बिरहरु/भिडिओ)

    म्याग्दी । जिल्लाको अन्नपुर्ण गाउँपालिका–४,नारच्याङ स्थित बेशीमा कृषकको सुविधाको लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीयस्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषि उपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त चिस्यान केन्द्र जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा ...

  • गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न

    गलेश्वर । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९,मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि महिला संघ म्याग्दीकी सभापति एवं गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नुभयाे । ...

  • जनप्रिय माविले विविध कार्यक्रम सहित ७१औं वार्षिकोत्सव मनायो (तस्बिरहरु )

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ ,स्थित जनप्रिय माविले आफ्नो ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार छ्यारछ्यारे स्थित विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले वार्षिकोत्सवको शुभ...

  • आन्दोलनको रुपमा तमु ल्होछार मनाईयो

    मकवानपुर । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो बिशेष पर्वको रुपमा तमू ल्होछार अर्थात् नयाँ बर्षलाई सामुहिक रुपमा मनाएका छन् । शुक्रबार हेटौंडा ११ स्थित सहिद स्मारकमा शुभकामना आदनप्रदानसँगै नाचगान गरेर ल्होछारलाई मनाएका हुन् ।तमु ह्युल छोंज धि(गुरुङ्ग राष्ट्रिय परिषद्)मकवानपुरले आयोजना गरेको कार्यक्रमका वक्ताहर...