• कुहुँको दिपशिखा माविको अध्यक्षमा रविन पुन चयन 

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा रीप्रसाद (रविन) पुन चयन हुनु भएको छ । आइतबार आयोजित विद्यालयका अभिभावक भेलाले आगामी ३ वर्षका लागि पुनलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। नयाँ कार्यसमिति सदस्यहरुमा लिलन पुन, टकदेवी फगामी, पार्वती रामजाली, ...

  • मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला

    बेनी । आगमी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी नेपाली कांग्रेसको बिहिबार मंगला गाउँपालिकास्तरीय पालिकास्तरीय अगुवा कार्यकता भेला गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा के...

  • मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्

    बेनी। म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुन पाउनुभएको छैन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत  कार्कीलाई गाउँपालिकाले फिर्ता पठाएकाे छ ।       गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाइएको भनेर मन्त्...

  • स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

    म्याग्दी ।म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्...

  • मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

    बेनी। म्याग्दीको मंगला गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । साेमबार एक कार्यक्रमका विच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । चालु  आर्थिक वर्ष २०७८ ७९ मा मंगला गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाइएकाे छ । गा...

  • हिलाम्मे सडकमा धान रोपाइँ !

    म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन्। निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानी...

  • मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष खत्रीले चालुतर्फ २७ करोड ७९ लाख...

  • मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । ...

  • मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको मात्र उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलल...

  • पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

    बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध...