• दुई वर्षयता म्याग्दीमा नयाँ कुष्ठरोगी शुन्य

    बेनी । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित ...

  • पूर्ण खोप कार्यक्रमको समीक्षा, दीगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धी योजना तयारी गोष्ठी

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) जिल्लामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाइ प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्वाधार सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम गरिएको हो । जिल्ला खोप समन्वय स...

  • निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वित

    दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा सम्पन्न बृहत तथा निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३६ जनाले सेवा लिएका छन् । मालिका–६, दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिको आयोजना, वडानम्बर २ र रुम स्वास्थ्यचौकीको सहयोग तथा समन्वयमा शनिवार सम्पन्न स्वास्थ्य शिविरबाट रुमका स्थानीयवासी लाभान्व...

  • रुममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...

  • लायन्स क्लबद्धारा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग

    दरवाङ । सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लायन्स क्लव अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाख रुपैयाँ मुल्य बराबरको उपकरण खरिद गरेर उपलब्ध गर...

  • बच्चालाई फुल्याउन हल्लाउनु हुन्छ ? सचेत हुनुहोस्

    बच्चा जन्माउनु आमाबाबु र अभिभावकका लागि खुसी र गर्वको कुरा हो। अर्को पाटोबाट हेर्दा आमाबाबु बन्नु खुसीको कुरासँगै अप्ठ्यारो र कठिन यात्रा पनि हो। यो पाटो भुल्नु हुन्न। बच्चा हुर्काउने, बढाउने, पढाउने र उसको भविष्य सुरक्षित सामर्थ्य जिम्मेवारी आमाबाबुकै हो। नवजात शिशु हुर्काउने क्रममा सबैजसोले गर्ने तर त्यसको दूरगामी...

  • आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित ...

  • बरंजामा दन्त परिक्षण शिविर

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औषधी वितरण...

  • निःशुल्क स्वास्थ्य शिविरवाट करिब ६ सय बिरामीले सेवा लिए

    सुरेश छन्त्याल गलकोट । बागलुङको पाण्डवखानीमा सञ्चालित वृहत् निःशुल्क स्वास्थ्य शिविरवाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । जिल्लाको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा शनिबार सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बिरामीले सेवा लिएका हुन् ।रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना, गलकोट नगरपालिका, युनिसन व्य...

  • भूरुङ तातोपानीका मृगौला पीडित पुर्जालाइ ३ लाखभन्दा बढी सहयोग

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका मृगौला पीडित गोपाल पुर्जालाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाका श्रीमति सुमित्रा पूर्जालाई ३ लाख २६ ...