• बेनी बजार अनुगमन

    बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो । ...

  • नयाँ वर्षमा बेनीमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

    बेनी । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सि लेभल प्रतियोगितामा म...

  • लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क ९सुगर,प्रेसर र दाँत० चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घा...

  • बगरखोलामा पौडी खेल्दा बेगका पुर्जाको डुबेर मृत्यु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सोमबार चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१, बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा पुर्जा...

  • रत्नेचौरमा नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाइ

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर...

  • म्याग्दीमा असिना–पानीले बाली नष्ट गरेपछि किसान चिन्तित

    म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । सोमबार जिल्लाको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेब...

  • द्वन्द्वपीडितको अधिकार, परिपूरण तथा पुनर्निर्माणसम्बन्धी संवाद(भिडिओ)

    म्याग्दी । बेनी आक्रमणको २० वर्ष पुगेको अवसरमा द्वन्द्वपीडितको अधिकार, परिपूरण र पुनर्निर्माण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको आयोजनामा गत बुधवार स्मरणमा बेनी आक्रमणको २०औं वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरेको थियो । भिडिओ हेर्नुहाेस्... जिल्ला समन्...

  • बेनीमा होलीको उमङ्ग (तस्बिरहरु)

    बेनी। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज म्याग्दीमा पनि मनाइएको छ । आइतबार हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने ...

  • धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

    बेनी। धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादक...

  • मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा चोखाल प्रथम

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा...