• घुम्ती शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र १३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका...

  • सडक सञ्जालसँग जोडियो धवलागिरी गाउँपालिकाको खिवाङ गाउँ

    बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४, को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ ,का वडा अध्यक्ष याम घर्तिमगरले लामो छ...

  • ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज ...

  • धवलागिरीका अपाङ्गलाई घुम्ती शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले ...

  • जलजला गाउँपालिकाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार

    लामाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ ।आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो । पहिलो आवधिक योजन...

  • मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–३ ,मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोप...

  • एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश

    बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका–५,मल्कबाङ वडा कमिटि अध्यक्ष घनबहादुर परियार सहित आठ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । एमाले परित्याग गरेर वडा कमिटिका अध्यक्ष परियार सहित अन्य पदाधिकारी र सदस्यहरु सोमबार कांग्रेस प्रवेश गर्नुभएको हो । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष परियार सहित भीमबहादुर...

  • ताकममा कृषि औजार मर्मत सम्बन्धी तालिम

    ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,ताकममा सोमबार कृषि औजार मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको तालिम ७ दिनसम्म सञ्चालन भएको थियो । वडा नम्बर २, ३, ४ र ७ नम्बर वडाका २ज्ञ जनाको सहभागिता रहेको तालिममा मिनिटेलर हलो मर्मत सम्बन्धि तालिम दिइएको हो । तालिममा सहभागिहरुलाई १÷१...

  • मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानक...

  • एमाले धवलागिरि गाउँपालिकाको अध्यक्षमा प्रगति कार्की

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको शुक्रवार सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले ज...