• म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)

    म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । ...

  • मोना क्रोसियालाई फुटसल उपाधि

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाले फुटसलको उपाधि जितेको छ । बुद्ध मार्टले आयोजना गरेको फुटसल प्रतियोगितामा लाफा एफसीलाई पेनाल्टी सुुटआउटमा १ का बिरुद्ध ३ गोल गदैं उपाधी जितेको मोना क्रोसियाका अध्यक्ष रुपेश सुन्दासले बताउनुभयो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । उपाधीसँगै मोना क्रोसियाले ७ ...

  • जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल

    जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्...

  • मलेसियामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुँदै

    बेनी । मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाको आयोजनामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फेब्रुरअरी १० र ११ गते प्रतियोगिता सञ्चालन हुनेछ ।चिना नयाँ वर्षको अवसरमा सञ्चालन हुने प्रतियोगिता शाहा आल्लम सेक्सन २७ मा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने सं...

  • पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

    म्याग्दी । किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ  । बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन बिहिबार काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाल...

  • म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु  

    बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्ट...

  • नेपाल दश वर्षपछि टि-२० विश्वकपमा

    काठमाडौं । नेपाल आइसिसी टि२० विश्वकपमा पुगेको छ । शुक्रबार भएको एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल दश वर्षपछि विश्वकपमा पुगेको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट ग...

  • मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा खड्का (तस्बिरहरु)

    बेनी ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको संघको पाँचौ महाधिवेशनबाट खड्का सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६,घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको थिय...

  • मोनाको पाँचौं महाधिवेशन (फोटो फिचर)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरु भएको छ । महाधिवेशनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थि...

  • म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)

    बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महाधिवेशनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ उद्घाटन गर्नुभयो । सा...