खानेपानी मन्त्री मगर अस्पताल भर्ना

काठमाण्डौं मंगलबार माघ ८ गते । खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना गरिएको छ ।रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना गरिएको छ । tv annapurna

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार