मालढुंगामा भएको बस दुर्घटनाका मृतक र घाइतेको नामावली

पर्वत ,बिहिबार माघ ३ गते । पर्वतरपर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा विहिबार विहान ८ बजेको समयमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनी बजार देखि नारायणगढ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने ४ जनाको उपचारका क्रममा धौलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको हो ।


ग १ ख ६१०८ नम्वरको बस विहान ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि बसमा सवार ४२ जना मध्ये ३ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने ३८ जना घाइते र १ जना बसका सह चालक हाम फालेर बच्न सफल भएका थिए । हाम फालेर बच्न सफल सहचालक हाल सम्म सम्पर्कमा छैनन् भने घटना स्थलमा ३ र गम्भीर घाइते ४ जनाको अस्पतालमा नै मृत्यु भइसकेको छ ।

घटना स्थलमा मृत्यु भएका
१।जिल्ला म्याग्दी पाखापानी २ वस्ने वर्ष २१ को राजेश पुन
२।नामथर वतन नखुलेको महिला । ३।नामथर वतन नखुलेको पुरुष ।
धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरूस्(
१।जिल्ला पर्वत जलजला गाउपालिका वडा न ८ वस्ने वर्ष ४० की सेती परियार
२।ऐऐ वस्ने वर्ष ५० को टिके परियार९सिन १ उल्लेखित महिलाको श्रीमान रहेको ०
३।जिल्ला वाग्लुङ नगरपालिका वडा ४ वस्ने वर्ष ४८ की शान्ति के सी
४।नामथर वतन नखुलेको पुरुष
घाईतेहरुस्(
१० जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।
२० जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी ।
३० ऐ।ऐ। बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४० ऐ।ऐ। बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।
५० जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।
६० ऐ।ऐ। बस्ने बर्ष ११ कि दिपिका बोहरा ।
७० जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।
८० जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । ९ पोखरा रिफर ०
९० ऐ।ऐ। बस्ने बर्ष ३ को शंकर पौडेल ।९ पोखरा रिफर ०
१०० जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल।
११० जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।
१२० जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल ।(डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१३० जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली ।।९ पोखरा रिफर ०
१४० जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।
१५० जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।
१६० जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।
१७० ऐ। ऐ। बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१८० ऐ।ऐ।बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।९पोखर रिफर ०
१९० ऐ।ऐ। बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०० जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।
२१० ऐ।ऐ। बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।
२२० जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।
२३० जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।
२४० जिल्ला धादिङ बर्ष ५५ को मान बहुर गुरूङ ।
२५० जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।
२६० ऐ।ऐ। बस्ने बर्ष २७ को दिपक परियार ।
२७० ऐ।ऐ। बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।
२८० ऐ।ऐ। ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी ।
२९० जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।
३०० जिल्ला चितवन बस्ने बर्ष नखुलेको लक्ष्मी पौडेल । न्युज डबली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार