सांसद दिपक मनाङेको सपथ केहिबेरमा

पोखरा मंगलबार माघ १४ गते ।
मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङे ले केहिबेरमा सपथ ग्रहण गर्दैछन । उनलाइ सभामुख नेत्रनाथ अधिकारीले केहिबेरमा सपथ ग्रहण गराउने भएका हुन ।

मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले सपथ ग्रहण गर्ने भएका हुन ।उनको सपथग्रहण सङ्गै गण्डकि प्रदेसमा प्रदेशसभा सदस्यको संख्या ५९ पुगेको छ । गन्थन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार