प्रगतिशिल लेखक संघमा केसी

बेनी बुधबार माघ २३ गते ।
प्रगतिशिल लेखक संघ ९प्रलेस० म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल ९घायलश्री०, कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछाने, समिर रोका, मिना जिसी र दर्पण रोका रहनुभएको छ ।

सम्मेलनले भक्त कार्की, गणनाथ पौडेल, रामप्रसाद सुवेदी र डण्डपाणी सापकोटालाई सल्लाहकारमा चयन गरेको छ । सम्मेलनमा संघका केन्द्रीय सदस्य अर्जुन पौडेल ९निर्जन० र सल्लाहकार धु्रबलाल शर्माले सामाजिक रुपान्तरणको अभियानमा प्रगतिशिल लेखकहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार