म्याग्दीमा ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन यसरी मनाइयो ( भिडियो सहित )

बेनी बिहिबार फागुन १६ गते । ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले उद्घाटन गर्नुभएको हो । भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार