गाँजा फडानी

सिजन रोका मगर
मंगला आइतबार चैत्र १० गते । । मंगला गाउँपालिका ५ छिस्वाङमा शनिबार गाँजा फडानी गरिएको छ । लागू औषध चरेसको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजाका बिरुवा फडानी गरिएको हो ।

वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकी, छिस्वाङको आमा समूह, युवा क्लवका प्रतिनिधिहरुमा गाँजाका बिरुवा नष्ट गरिएको थियो । बारिमा आफै उम्रिएको गाँजाका बोट फडानी गरेर नष्ट गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार