नेकपाका तीन नेता तथा कार्यकर्ता पक्राउ

बेनी मंगलबार चैत्र १२ गते । म्याग्दीमा नेत्रविक्रम चन्द ‘विप्लप ’नकपाका तीन नेता तथा कार्यक्रता पक्राउ परेका छन् ।

जिल्लाको मालिका गाउँपालिका – ३ डाडागाउँका विप्लव समुहका कार्यकर्ता एवं शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन, सक्रिय सदस्यहरु वडा नं ३ डाडागाउँकै जगत पुन र वडा नं ६ दरवाङ्गका रमेश पुन मगर पक्राउ पर्नुभएको हो ।

यता नेकपाका जिल्ला सेक्रेटरी एवम् पुर्व सभासद गमबहादुर श्रीष मगरले फेसवुक स्टाटस मार्फत आफ्ना कार्यकर्ता थमबहादुर पुन, रमेश पुन र गजत पुन पक्राउ परेको पुष्टी गर्दै विना सर्त रिहाईको माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार