अस्ताए सवैका सर्वप्रिय नेता भण्डारी, शोकमा गुल्मी

गुल्मी, बिहिबार चैत्र २८ गते । आज गुल्मी शोकमा डुवेका छ । सवैका सर्वप्रिय नेता पुर्व सांसद रुद्रमणी शर्माको जीप दुर्घटनामा ज्यान गएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ ।

अहिले भण्डारीको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको छ ।केहि बेरमा कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । गुल्मीन्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार