कर्मचारीले विशेष भत्ता लिएका छैनौँ :प्रमुख प्रशासकीय अधिकृत उपाध्याय

बेनी ,सोमबार जेठ १३ गते । म्याग्दीको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाधयायले गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विशेष भत्ता नलिएको बताउनुभएको छ ।

दरबाङमा आयोजित आधारभुत पत्रकारिता तालिममा पत्रकार ध्रुवसागर शर्मा संगको अन्तरबार्तामा यस्तो कुरा बताउनुभएको हो ।

भिडियो हेर्नुहोस् :

जततउकस्ररथयगतग।दभरदिन्बपख्थपख्भ्ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार