रुममा नेकपाको पूर्ण बैठक

बेनी, बिहिबार जेठ ९ गते । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्जीको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिका कमिटि अध्यक्ष बेगप्रसाद गर्बुजा, सचिव गोविन सिउथानी, ६ नम्बर वडा कमिटिका अध्यक्ष अनुप गौचन, निस्कोट कमिटिका सचिव रेशम पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार