संस्कृति जोगाउन अग्रसर…..

बेनी,शनिबार जेठ १८ गते । संस्कृति जोगाउन अग्रसर । मगर समुदायको लोप्रिय पुख्र्यौली ख्याली सोरठी नाचको समुह ।

तस्विर : साधन राम्जाली

पर्यटकीय स्थल टोड्केमा संचालनमा ल्याइएको टोड्के हिल रिसोर्टको उद्घाटनमा उपस्थित रघ्ुगंगा गाउँपालिका ५ झींका पुख्र्यौली ख्याली सोरठी नाचको समुह । गाउँमा परम्परागत कला संस्कृतिको संरक्षण गर्न समुह गठन गरेर जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार