नेकपा म्याग्दीको इन्चार्जमा थापा ,अन्य जिल्लाको (सूचीसहित)

काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ ।

थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पूर्व माओवादीको भागमा परेको सहइन्चार्जको भने टुंगो लगाउन बाँकी नै छ ।

हेर्नुहोस् नामावली


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार