पोखराको न्युरोडमा आगलागि हुँदा एक दर्जन पसल जलेर नष्ट

पोखरा, मंगलबार साउन २८ गते । पोखराको न्यूरोडको स्थित एक व्यापारिक कम्प्लेक्समा आगजनी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन् ।

यदु अधिकारीले संचालनमा ल्याएको उक्त कम्प्लेक्समा विभिन्न व्यक्तिका एक दर्जन पसल छन् । मंगलवार दिउसो ४ वजे शुरु भएको आगजनी प्रहरी, सशस्त्र र नेपाल आमीर्को दमकलको सहायताले ५ वजे आगो नियन्त्रणमा िलएको छ । छिमेकी कम्प्लेक्सका संचालक हिरामणि पण्डितका अनुसार कमप्लेक्स भित्रको एक इलेक्टिक पसल वा रेष्टुरेण्टवाट आगजनी शुरु भएको हुन सक्ने बताए ।

क्षेतिको वारेमा सम्पूर्ण जानकारी आउन सककेो छेन। कम्प्लेक्स भित्र इलेक्टिकल पसल, जुस पसल, फोम हाउस, रेष्टुरेण्ट, फेन्सी, चस्मा पसल लगायत एक दर्जन पसल थिए । जस्ताले छाएको उक्त पसल जग्गा भाडामा लिएर पोखराका व्यपापारी यदु अधिकारीले संचालनमा ल्याएका हुन् । आदर्श समाज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार