६८ तस्विर र भिडियोमा ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन

म्याग्दी,आइतबार भदौ १५ गते । गरिब तथ विपन्न परिवारका विरामीको उपचारमा आर्थिक सहयोग गर्दै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको शनिबार पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
६८ तस्विर र भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार