प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् ।

ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार