घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १९ हजार ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १ सय २१ जना डिस्चार्ज भएसंगै हालसम्म १३ हजार ८ सय ७५ जना संक्रमित उपचार पछि निको भएका छन् ।

सम्बन्धित समाचार

thumbnail

रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको…

thumbnail

काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत फेला परेका हुन्। मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी…

thumbnail

दैलेखमा भाउजु कुटेर भाग्ने क्रममा लडेर देवरको मृत्यु

दैलेख । दैलेखमा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका–३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ…

Write a Reply or Comment