नेपालमा कोरोना संक्रमितको संख्या १६६४९ पुग्यो

काठमाडौं,शुक्रबार असार २६ गते । शुक्रबार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ८ हजार ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार