नेपालमा थप ११६ जनामा कोरोना संक्रमण,मृतकको संख्या ३९ पुग्यो

काठमाडौं । नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार