नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १९ हजार ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १ सय २१ जना डिस्चार्ज भएसंगै हालसम्म १३ हजार ८ सय ७५ जना संक्रमित उपचार पछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार